हंस: यथार्थ र कल्पना मिश्रीत "सरियल" उडान

डा उप्रेतीको उपन्यास ‘हंस’ हंसझै उडेर काहाँ काहाँ पुग्छ । घरि धरातलमा हिड्छ । घरि आकासमा उड्छ । घरि पानीमा पौडिन्छ। घरि अमेरिका सम्म दौडिन्छ । र अन्त्यमा प्राणि आँफै कल्पनाको उडान लिन्छ ।

Continue reading

केन्द्रीय पुस्तकालय र नथामिएका आँशु

यसो हेरे, हतारको बेला आँगनमा थुपारेको धानजस्तो असरल्ल कितावहरु भुँईमा छरपष्ट लडिरहेका थिए र त्यो धुलोमा एक चाँग कितावमाथी अर्को चाँग कितावहरु घुघुती खेल्दै थिए । गाता र पाना च्यातिएका , दोब्रीएका, कहालिलाग्दो र्जर्जर अवस्था थियो ।