हंस: यथार्थ र कल्पना मिश्रीत “सरियल” उडान

समय-समाचार डा उप्रेतीको उपन्यास ‘हंस’ हंसझै उडेर काहाँ काहाँ पुग्छ । घरि धरातलमा हिड्छ । घरि आकासमा उड्छ । घरि पानीमा पौडिन्छ। घरि अमेरिका सम्म दौडिन्छ ।… Read more “हंस: यथार्थ र कल्पना मिश्रीत “सरियल” उडान”

शून्य प्रहरको साक्षी

समय-समाचार कबि, लेखक, समालोचक, तथा अनुवादक महेश पौड्याल साहित्यकारलाई दिन मिल्ने कुनैपनि उपमाका लागि सुहाउने अहिलेका जल्दा, बल्दा युवा साहित्यकार हुन् भन्ने मैले ठानेको छु । अहिले… Read more “शून्य प्रहरको साक्षी”

ईख अर्थात बिख

समय-समाचार म आङ्गनमा चार पाउ टेकेर हिड्दै गरेकी छोरिलाई हेर्दै सम्झिन्छु- माटो र मैलो मेरा मिल्ने मित्र थिए को पराई, को आफन्त भन्ने थिएन म सबैको प्यारो… Read more “ईख अर्थात बिख”

सिमाना बिबाद

समय-समाचार आखिर नक्सा नै त होकिन लाग्छ अलिकति सिमाना मिचिदायो हृदयमा आगोप्रतिसोधको, विद्रोहको ?किन लाग्छ  मायाआमाको भन्दा बढि ?मदिराको नसाले त बरु छोड्छतर देशको नक्साको नसा कस्तो ?यो… Read more “सिमाना बिबाद”