सिमाना बिबाद

समय-समाचार आखिर नक्सा नै त होकिन लाग्छ अलिकति सिमाना मिचिदायो हृदयमा आगोप्रतिसोधको, विद्रोहको ?किन लाग्छ  मायाआमाको भन्दा बढि ?मदिराको नसाले त बरु छोड्छतर देशको नक्साको नसा कस्तो ?यो… Read more “सिमाना बिबाद”

मैले हारेको कविता

समय-समाचार मैले हारेको कविता गद्य थियो, पद्य थिएन । त्यसमा, देशको झण्डाको गीत थियो, झण्डा थिएन । माटोको स्वाद थियो, माटो थिएन । म फगत स्वयं कवि… Read more “मैले हारेको कविता”