आखिर के नै र छ र ?

ति चरा र मृग मेरो दृश्यमा कसरि आउँथे होलान । त्यो तलाउमा तरंग कसरि उठ्थ्यो होला ! यो मेरो मुटुको रगत कसरि सफा हुन्थ्यो होला ! मेरो, यो सृष्टिको स्वासप्रस्वाश कसरि सम्भब हुन्थ्यो होला ?

Continue reading

Advertisements

कथा: मोबाईलका तस्बिरमा कृषा

मेरी छोरीको पनि त्यसैगरी हातमा चुरा होला, गलामा पोते, निधारमाथी सिन्दुर । कस्तो संँस्कृति हो नेपाली समाजको ? के यि सबै कृषाले गर्न सक्ली ? आँखाभरी आँसु भरिएर आयो । दुध अघि नै उम्लिएर आधा भन्दा बढि पोखिसकेछ । जति थियो त्यसैमा चियारंग हाले र झ्याल बाहिर हेर्दै सुरुप—सुरुप पारे । हिउँ पर्न रोकिएको थियो तर सेताम्मे थियो बाहिर ।

वृक्ष

वृक्षमै झुन्ड्याईए तानाशाहबाट सपुतहरु
एंनी फ्र्यांकले झ्यालबाट हेरिन त्यहि वृक्षलाई
जहाँबाट गेस्तावोले उनको परिवारलाई
घिसारेर लग्यो