Blogs, Books, Articles

Forlorn, at the edge of the pond, I throw a pebble into the pond And watch the waves That go far and invisible.

यदि उ त्यसो गर्दैन भने त्यो पनि तिम्रो सच्चा प्रेमी हो, त्यसलाई पनि तिमी एउटा गुलाफको फुल दिनु र कसिलो अँगालो हालेर "ह्याप्पी भ्यालेनटाईन डे" भन्नु।

The poems are meant to be heard; I write to taste them, to feel them, to smell them...

यो मैले बाचन गरेको एउटा ब्याङ्गात्मक कबिता हो। पडकास्टमा तयार गरेको छु। सुनेर हाँस्नु होला र कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोला।