मैदारो: उल्टो पेन्टीङ्गको कथा ।

बैचारिक, दार्शनिक र बिबेचनात्मक सम्बादले निकै ठाउँ ओघटेको छ यो उपन्यासमा जसले पाठकलाई सोच्न बाध्य बनाउँछ । सुचित गर्छ । मनोरन्जन मात्र दिदैन, संसारलाई, समाजलाई एकचोटि देखाईदिन्छ कलाको माध्यम द्वारा ।

Continue reading

"अन्तर्दृष्टि": सामाजिक तथा व्यक्तिगत सोच र चिन्तनको बिखन्डन तथा नीति निर्माणमा टेवा पुग्ने सुन्दर "न्यारेटेभ"

एउटा आँखा देख्न नसक्ने लेखकको दृष्टिकोणबाट लेखिएको यो पुस्तक हरेक किसिमका अपाङ्गता भएका व्यक्तिको अधिकार बुझ्न र उनीहरुलाई चिन्न समेत धेरै उपयोगी छ । अपाङ्गता नभएका मानिसको आँखामा अपाङ्गता भएका व्यक्तिको यौन जीवनलाई हेर्ने दृष्टिकोण…

ए छोरी पो ? जितिनस तैले ?

म त भन्छु छोरा पाउनु भाग्य हो भने छोरी पाउनु सौभाग्य । जुन घरमा छोरी छैनन् त्यो घर हरेक चाडवाडमा सधै उराठलाग्दो नै हुन्छ । दिदिबैनी भएको घरको रौनक छुट्टै हुन्छ । तिज,तिहार जस्ता चाडवाडमा कति उज्यालो हुन्छ चेलीबेटी भान्जाभान्जीले घर । छोरा पाउनेले सँसार जित्ने र छोरी पाउनेले हार्ने भन्ने फुपुका कुरालाई एकैछिन गमे । यत्तिकैमा सुतीरहेकी मेरी छोरी उठी ,उसलाई हेरे मलाई भने संसारै जितेझै भयो ,मायाले आलिँगन गरे अनि लागे मेरी छोरी स्याहार्न ।