आँधी र अधिकारीहरु

अाउने दिनहरु अझै भयावह र त्रासमय हुने देखिन्छ। हावाहुरी, बाढी पहिरो, चट्याङको भयंकर गर्जन अझै बाँकी छ। यही त्रासमा गुजारा चलाउन कैयौं नागरिकहरु बाध्य छन् । यस्ता संभावित प्राकृतिक प्रकोपहरुको पुर्वअनुमान गर्ने अनि सही समयमै सुचना सम्प्रेषण गर्ने हो भने क्षति न्युनीकरण गर्न सजिलो हुन्छ

Advertisements

आँधि

अन्न्याय त त्यतिबेला हुन्छ
जतिबेला आँधिले एक दुई ज्यान
बाँकि राखेर जान्छ
गुँडबाट बचेरा निमोठेर लान्छ
प्रीयसिको फोक्सो चुँडालेर भाग्छ।