केन्द्रीय पुस्तकालय र नथामिएका आँशु

यसो हेरे, हतारको बेला आँगनमा थुपारेको धानजस्तो असरल्ल कितावहरु भुँईमा छरपष्ट लडिरहेका थिए र त्यो धुलोमा एक चाँग कितावमाथी अर्को चाँग कितावहरु घुघुती खेल्दै थिए । गाता र पाना च्यातिएका , दोब्रीएका, कहालिलाग्दो र्जर्जर अवस्था थियो ।

Continue reading

Advertisements