लासमा राजनीति

यो रोएको नाटक गर्नेहरुको मात्र चर्चा हो ,
मान्छे मरिपछी तारिफ गर्नेहरुको मात्र चर्चा हो?
यो लासमा राजनीति गर्नेहरुको मात्र चर्चा हो?

Advertisements

“समृद्धि ” आएको छ!

 पदमप्रसाद भट्टराई , झापा             हाल :- कतार “समृद्धि ” आएको छ, छाएको छ। बिजुलीका पोलैपिच्छे दिनैपिच्छे, भाषण पिच्छे आएको आएकै … More

सम्झी ल्याउदा डाको छोडि रुन मन लाग्छ । धन्य ओली तिमी छौ र हास्न मन लाग्छ ।।

हावा बाट बिजुली हररर
रेलमा कुद्ने भैयो सरररर
घर-घरमा ग्यास फररर
यति सुने पछि के चाहियो ?
खुसीले खुट्टा भुँई न भाँडामा
ओली माथि-माथि डांडामा
नेपालि जनता सधै खाल्डामा
रमाइरहने भए घिउ र डाल्डामा ।