कथा: मोबाईलका तस्बिरमा कृषा

मेरी छोरीको पनि त्यसैगरी हातमा चुरा होला, गलामा पोते, निधारमाथी सिन्दुर । कस्तो संँस्कृति हो नेपाली समाजको ? के यि सबै कृषाले गर्न सक्ली ? आँखाभरी आँसु भरिएर आयो । दुध अघि नै उम्लिएर आधा भन्दा बढि पोखिसकेछ । जति थियो त्यसैमा चियारंग हाले र झ्याल बाहिर हेर्दै सुरुप—सुरुप पारे । हिउँ पर्न रोकिएको थियो तर सेताम्मे थियो बाहिर ।

Continue reading

Advertisements