मेरि जुत्ता हे जापानी !

लागिरह्यो कहिले सम्म म यो गित गाइराखुँ “मेरा जुत्ता हे जापानी, ये पतलुन इन्ग्लिश्तानी, सिर पे लाल टोपी रुस्सी, फिर भी दिल हिन्दुस्तानी” । कहिले सम्म टोलाईरहुँ ? मैले मेरो भूगोल मन पराउनु भनेको अति राष्ट्रबाद होइन, न म बसेको बिदेसीभुमि प्रतिको घृणा नै हो । म जन्मेको भूगोलको चाहाना राख्नु भनेको त्यो माटो , त्यहाँका जनताको सम्मान हो । आफु जन्मेको भूगोलमा रम्नु भनेको युद्द जित्नु सरह हो । अन्त्यमा, मेरो पहिचान नै यहि हो ।

Advertisements

मुस्ताङ्ग संस्मरण (Mustang Memoir): कागबेनी, घोडा, र स्वर्ग। भिड्योमा मुस्ताङ्ग र मुस्कान

It was dusk and the snow-clad mountains were glazed with golden color that pulled the strings of my heart. The breathtaking mountains were priceless and so was the deep river a thousand feet below.