How I want to live the rest of my life?

“You are my pride, buddy, but who will pay your worth as a Ph.D. so better stay where you are now,” he looks serious. “Look at the future of your daughter, think about your wife’s happiness.”My friend has no clue how unhappy I am because of not being in my own country. I want to be back in Nepal.

Continue reading

Advertisements

मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन: परदेशमा भाषा

नेपालमा बिद्यालयको सिकाई प्रणालीमा “एकोहोरो संवाद ” ले जरो गाडेको छ। त्यहाँ दोहोरो सिकाई प्रणाली छैन, दोहोरो संवाद खासै हुन्न, कक्षाकोठामा, मञ्चमा गएर बोल्ने अभ्यास हुन्न, शिक्षकले एकोहोरो वाचन गर्ने, बिद्यार्थीले त्यही सुन्दैजाने, नबुझेको सोध्न नसक्ने परम्परागत सिकाई पध्दतिबाट बिद्यालय शिक्षा लिएका सामान्य साक्षर युवाहरू बाट “फरर अंग्रेजी” को अपेक्षा गर्नु मुर्ख्याँई मात्र हुनेछ।

“बाबा कहिले आउने,भोलि आउनु ल”

बर्तमानमा अधिकांश बच्चाहरू बाबू या अामाबाट टाढा भएका छन् । नियति र बाध्यताले बिदेशिएका बाबू या अामाहरु अाफ्ना बच्चाको भविष्यको निम्ति त्यही बच्चाबाट टाढिएका छन् जसको भरिपुरण न पैसाले हुन्छ न त पैसाले किनिएको भाैतिक सुख सुबिधाले नै! कलिला मन मस्तिष्कमा भरिएको बाबु या अामाको माया, न्यानोपन, अाडभरोसाको भोक खाडी लगायतका युरोप अमेरिकी मुलुकबाट पठाईएको रेमिटेन्सले कहिल्यै पनि मेटने छैन।

सेता धर्साहरु……………

नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन।
मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।