Bhanu Jayanti Play

This is a play that shows how Bhanubhakta Acharya, a first poet of the Nepali language, learned a lesson from Ghansi.

Continue reading

Advertisements

जीवन अनुभबका कथा: साहित्यका कुरा

हाम्रै समाजमा पनि झमक घिमिरेका जीवन कथा पढ्ने हो भने हामिलाई थाहा हुन्छ समाजले उनको सारीरिक अपाङ्गतालाई कसरि हेर्छ र स्वयं झमक घिमिरेले कसरि हेर्छिन। उनको किताब “जीवन काँडा कि फुल” मा कतै उनि लेख्छिन “मैले आफ्नो सरिरलाइ ऐना मा हेरे, मेरा आफ्नै स्तन नियाले र आफैलाई धेरै सुन्दर पाएँ” यस्तै, यस्तै । एउटि अपाङ्गता भएकी महिलालाई नेपाली समाजले हेर्ने दृष्टिकोण भन्दा फरक उनको त्यो विचार र भावना बेग्लै र व्यक्तिगत यौनिकता र पहिचान संग जोडिएको छ।

शेक्सपियरका महत्वपूर्ण कथाहरु

शेक्सपियरका महत्वपूर्ण कथाहरुको अनुबाद मैले यस पुस्तकमा गरेको छु । यो पुस्तकमा दि टेम्पेस्ट, अ मिड्समर नाइट्स ड्रिम, दि विन्टर’स टेल, दि टेमिङ्ग अफ दि स्रिउ लगायत १० वटा कथाहरु छन्।