मृत्यु: अभिशाप कि आशीर्वाद ?

सारालाई रुवाएर आउनुपर्ने मृत्युले हाम्रो जीवनमा के महत्त्व राख्छ जन्म जसरी मृत्यु आउँदैन भने?

Continue reading

वृक्ष

वृक्षमै झुन्ड्याईए तानाशाहबाट सपुतहरु
एंनी फ्र्यांकले झ्यालबाट हेरिन त्यहि वृक्षलाई
जहाँबाट गेस्तावोले उनको परिवारलाई
घिसारेर लग्यो