सत्कारको तरिका बदलौ।

बोली र मीठो मसिनो खानाले गरिने सम्मान र सत्कार बाँकी दुनियाँका निम्ति गतिलो नमुना हुनसक्छ। बढदो शहरीकरण, पश्चिमा मुलुकहरुको देखासिकी, कार्यब्यस्तता आदि कारणहरुले शहर बजारमा घटदै गरेको सम्मान र सत्कारको यो नमुना गाँउघरमा अझैपनि पाईन्छ जसलाई नेपालीको माैलिक पहिचानको रुपमा स्थापित गराउदै मेलमिलाप र भाइचाराको सन्देश पुरै दुनियाँलाई दिन जरुरी छ।

Continue reading

Advertisements

आउदै गरेको दशैँ र बढ्दै गरेको महंगी

कसलाई रहर नहोला र अाफ्नो बर्तमान र भविष्य सुखद बनाउन तर जति मेहनत गरेपनि, जसरी गरेपनि जहिल्यै धाै धाै र अभावको सामना गर्नुपर्ने, मनपरेको खान र लाउन समेत पटकपटक सोच्नुपर्ने खै कस्तो जिन्दगी भनेर अाफैलाई धिक्कार्दै निराशाजनक अभिब्यक्ति मार्फत बिदेशीएका उर्जाशील युवाहरुले पीडा अोकल्नु मुलुक र उनीहरुकै लागि पक्कैपनि शुभ होइन तर यथार्थ यही छ।

अमेरिकी सपना

तपाईका निजी सपना जति सबै सुहा,
र सुरु हुन्छ अमेरिकी सपना
जहाँ तपाई राख्न थाल्नुहुन्छ भावना बन्दकी
र गर्नुहुन्छ लाहाछाप अनिश्चित भबिष्यको तमसुकमा
जहाँ तपाइलाईनै थाहा हुन्न खुशी हुनहुन्छकि हुनहुन्न
र बस्नुहुन्छ बेरेर भ्रमको कात्रो पल्टाउदै नेपालको पात्रो
जसले पल्टाउछ चाड, पर्ब र बिगत,

रबि र सालिकरामको न्यायमा

रबि गलत नै हो भनेर हेर्न खोज्छु मरिगए भेट्टाउदिन । उसका हरेक कार्यक्रमको याद आउँछ, हरेक ठाउमा उसले बोलेका बिचारहरुको याद आउँछ, उसले गुनगुनाउने गित र संगीतमा समेत राष्ट्रभक्तिको झंकार आउँछ, को बन्छ करोडपतिमा उसले गाएको “स्वर्गादपि गरियसी” को सम्झना आउँछ ।

1 2 3 8