झापड

समय-समाचार

नेपाली राजनीतिज्ञका अनुहारमा हानिएका झापडका बारेमा विभिन्न किसिमका चर्चा र परिचर्चा भए । भर्खरै एउटा २२ बर्षे ठिटोले (जो पुर्ब माओबादि लडाकुको छोरा हुन्) आँफुले लाएको जुत्ता नेपाल कम्न्युष्ट पार्टीका अध्यक्ष प्रचण्डतिर झटारो हानेपछि (जुत्ताको झटारो हनाईलाई मैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिम्बात्मक हिसाबले एकप्रकारको झापडनै मानेको छु) यसले पार्टीका मान्छे र आलोचकमाझ विभिन्न किसिमका क्रिया प्रतिक्रियालाई प्रसय दियो । केहि आलोचकहरुले यो झापड हनाईलाई एउटा गलत अभ्यास भने किनकि उनीहरुका अनुसार जिम्मेवार र जवाफदेही ब्याक्तिले काम बिगारेपनि, रिस र आवेग ब्यक्त गर्ने माध्यम त्यो होईन । उनीहरुले भने जनताका अभिलाषाहरु पुरा भएनन् भन्दैमा त्यसो गर्नु भनेको असभ्य संस्कृति बसाल्नु हो । तर केहि थरीले यो झापड हनाईको प्रसंसा गरे | उनीहरु भन्छन यो मात्रै एउटा सहि हतियार हो नेताहरुलाई सुधार्न प्रयोग गर्ने । खैर जे होस्, सपना मात्र बाँडे, कामभन्दा बढि गफ गरे र जनताका सपनालाई कुल्चिएर आफ्नै मात्र सासन, सत्ता र शक्ति हेरे भन्दैमा त्यसरी हातै हाल्नु सहि…

View original post 838 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s