शून्य प्रहरको साक्षी

समय-समाचार

कबि, लेखक, समालोचक, तथा अनुवादक महेश पौड्याल साहित्यकारलाई दिन मिल्ने कुनैपनि उपमाका लागि सुहाउने अहिलेका जल्दा, बल्दा युवा साहित्यकार हुन् भन्ने मैले ठानेको छु । अहिले हालसालै मैले उनको छोटा कविताहरुको संग्रह ‘शुन्य प्रहारको साक्षि’ पढेर सिद्ध्याए । छोटा अनि बुलन्द कविताहरुको यो पातलो संग्रहले बिम्ब, बिचार, र बिस्मयको बिरासत बोकेको मैले पाँए। बालकृष्ण समले भने जस्तो ‘सब्द थुपारिकन के हुन्छ भाव भए पो हुन्छ’ भने झैँ एउटा बलियो भाव र जिजीबिषाले भरिएको जीवन भोगाई, अनुभब र कल्पनासिलताबाट तिखारिएको जीवन दर्शन र ज्ञान यी पौड्यालका साहित्यिक सृजनामा भेटिन्छन । यो संग्रहमा भेटिन्छन । जीवन, खुशी, आँसु, सपना, बिपना, सरद, बसन्त, बतास, एक्लोपन, प्रेम, रिश, रस, करुणा,आवेग, उत्सब, सम्झना, स्मृति जस्ता बिषयदेखि लिएर घाम, जुन, सरिर, सियो, ऐना, पुल, हुँदै पौराणिक पात्रलाई शीर्षक बनाएर लेखिएका अनगन्ती फुटकर कविताहरुको संगालो यो किताबमा जीवन र जगतका साना र ठुला यथार्थ र विस्मयका बिचारहरु बग्रेल्ती भेटिन्छ । कतै व्यंग्य त कतै नियति र जीवनका…

View original post 191 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s