आखिर के नै र छ र ?

समय-समाचार

कहिलेकाहिँ यो मन त्यसै बहकिन्छ । बरालिन्छ। भावुक हुन्छ । भौतारिन्छ । आँखा अगाडि देखिने चिजहरु सबैको माया लाग्न थाल्छ । बिहान उठ्दा ओछ्यानबाटै देख्छु म मेरो कोठाको झ्यालमा आएर बसेका केहि चरा । सोच्छु, यिनीहरु अब कति दिन बाँच्दा हुन् । रुखका बुट्ट्यानहरुले घेरेको छ म बस्ने घर । त्यसैको आडमा एउटा तलाउ छ । सम्झिन्छु यी रुखहरु अब कति दिन यस्तै हरिया रहिरहलान । यो तलाउ कहिले सम्म यसरि पानीले भरिरहला । फुत्त एउटा हरिण निस्किन्छ झाडी बाट बाहिर टहल्दै, तलाउ तिर लम्किदै र म टोलाउँछु कतिन्जेल सम्म यसले बुर्कुसी मार्दो हो यो पृथिबीमा । टेबलमा राखेको मेरो साम्सङ्ग फोन उठाउँछु र कैद गर्छु उसलाई क्यामेरामा । बुर्कुसी मार्दै फेरी हरिण झाडी भित्र पस्छ । सम्झिन्छु अब यो को संग गएर, कसरि दिन बिताउँदो हो। हावा चल्छ सरसर । थाह पाउँछु पात हल्लिएको देखेर । यो हावा नभए म कसरि बाँच्थे होला। ति चरा र हरिण मेरो दृश्यमा…

View original post 333 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s