म बाँकी जिन्दगी कसरि बिताउन चाहन्छु?

How much do you love your country? Please read and watch the video as well and let me know your thoughts on it.

समय-समाचार

अहिले म उमेरले
तिसको अन्त्यतिर छु। अमेरिकामा बस्न थालेको दश बर्ष भैसकेको छ । पेशाले बिधार्थी
जीवन भर्खरै सकेर केहि कलेजहरुमा “पार्ट टाईम” पढाउदैछु, साथ्-साथै “फुल
टाइम” जागिरको खोजीमा पनि छु। मलाई नेपाल फर्कन मन छ, नेपाल फर्कन चाहान्छु र बाँकी जीवन त्यतै बिताउन चाहान्छु।

म जतिबेला सानो थिएँ म डाक्टर बन्न चाहान्थे । वास्तबमा
मेरो बुवा त्यो चाहानु हुन्थ्यो। पछि
मलाई महशुस भयो म त्यो हुन चाहान्नथे। म वास्तबमै के हुन चाहान्थे वा चाहान्छु
सायद यो लेख लेख्दा लेख्दै अन्तिमतिर उजागर होला।

“हुने या नहुने” को बिचबाट मैले मेरो
जीवनलाई धेरै समयदेखि गुजारेको छु। हरेक चोटि भावनाले तर्कलाई हराएपछि मैले
जिन्दगीमा धेरैचोटि सहि निर्णय गर्नबाट चुकेको छु। म धेरै चोटि आफ्नै निर्णयमा
बिचलित पनि भएको छु।एउटा फिल्मको
राम्रो कलाकार देख्दा उही हुन चाहेको छु। बिकट ठाउँमा मान्छे डाईरियाले मर्दा म आफै डाक्टर हुनुपर्छ क्या
हो भनेर सोचेको छु। कि समाजसेवी भएर काम गरौ भनेर आफ्नै मनलाई सोधेको छु। देश

View original post 1,215 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s