ए छोरी पो ? जितिनस तैले ?

Do you really believe in what the author has opined in this article?

समय-समाचार

आमा बन्नु हर नारीको सपना । भनिन्छ एउटी नारी तब मात्र पूर्ण नारी हुन्छे जब उ आमा बन्छे । यस्ता भनाई सानैबाट विभिन्न पत्रपत्रिका तथा कार्यक्रमहरुमा सुन्दै आएको भएपनि आफूले नै अनुभूत नगरेसम्म यसको साँचो अर्थ पहिल्याउन मलाई भने ग्राहो नै भयो । आफनो करियर र पढाईलाई पुरा गर्दे ढिला नै विहे गरे मैले । विहे गरेको दुई बर्षमा बच्चा पनि भयो । मैले परीजस्तै सुन्दर छोरी पाए । अनि मात्रै पहिलेबाट सुन्दै आएको एउटी नारी सन्तानप्राप्ती पछि मात्र पूर्ण हुन्छे भन्ने भनाई आफैले अनुभुत गरे । साँच्चै अहिले आमा बन्नु भाग्य हैन, अहोभाग्यको कुरा लाग्छ मलाई ।

छोरी भएको केहि महिनापछी म माइत पोखरा आए । सबै इष्टमित्र, साथीभाई भेट्न आउनुभयो । बधाई र शुभकामनको ओइरो नै लाग्यो । मलाई भेट्न आउने हुलमा अलिक टाढाकी, नाताले फुपु पर्ने दिदि भेट्न आउनुभयो । ढोकैबाट “ओइ के पाइस ?” भन्दै आउनुभयो । मैले “छोरी पाए नि दिदि” भने । “कठै छोरी…

View original post 567 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s