मानबिय अस्तित्व

अहिले म मानबिय अस्तित्व बाँचिरहेछु
किनकी म द्वन्दमा छु।
पर्खाईको आश र पर्खाईको निरर्थकताको बिचमा छु।
झुल्किन लागेको घाम र झुल्किनसकेको घामको बिचमा छु।

चाहेको कुरा पाएपछी मस्तिष्क कहाँ चलायमान हुन पाउछ र?
बेग र संवेग बिचमा बाँचेको म
काँडा र फुल बिचमा उभिएको म
साच्चै मानबिय अस्तित्व बाँचिरहेछु ।

एउटा बिकलाङ परिबेश बिचबाट जन्मिएको
अदृश्य , अनिश्चित, र धमिलो आश बिच
भौतारिनु चलायमान जिन्दगिको गति हो ।
मानबिय अस्तित्व हो।
एउटा शक्ति हो।
परमानान्द हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: