ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज

Video credit: Online Khabar

जे बोले पनि हुन्छ यिनले जनता माझ
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
एउटा हसाउनेले आज देश बनाउदै गर्दा
गफ लडाउदै आकाशमा डुल्छ यो बाज
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
न थाक्यो यो कहिले, न पाक्यो यो कहिले
थेत्तरो यो बोलिरहन्छ “आउँछ पानी जाहाज”
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
उडाउनुको पनि हद हुन्छ, झुट बोल्नुको पनि
घमण्डको पनी हद हुन्छ खोई यिनको साख ?
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
तिम्रो हैसियतको कुरा गरेर म कति गिरौ
ईज्जत त यो तुलसीको पनी छ जनता माझ
ए हजुर हग्नेलाई भन्दा देख्नेलाई लाज
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.